‘फूलको चोट’ गीत सार्वजनिक



काठमाडौँ ।
गायिका रचना रिमालको स्वरमा प्रिती कार्कीको शब्द रहेको ‘फूलको चोट’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा राजेन्द्र बजगाँइको संगीत छ ।

यसको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । सुधिर श्रेष्ठ, आश्मा गिरी र प्रिती कार्कीले भिडियोमा अभिनय गरेका छन् । शिलन लम्सालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu