काठमाडौँ आए ‘श्रीवल्ली’का गायक अली



काठमाडौँ।
भारतीय चलचित्र ‘पुष्पा’को सुपरहिट गीत ‘श्रीवल्ली’का गायक जावेद अली काठमाडौँ आएका छन् । बिहीबार बेलुका यहाँ आईपुगेका अली काठमाडौँको एक पाँचतारे होटलको कन्सर्टको लागि आएका हुन् ।

बलिउडका प्रसिद्ध गायक अलीले होटल सोल्टीको प्रिभे नेपालमा आफ्नो प्रस्तुती दिनेछन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ढाकाटोपी लगाइदिएर स्वागत गरिेएको थियो । उनि साङ्गीतिक कार्यक्रमको लागि पहिलोपटक नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu