गीतकार राजेश थापाको ‘मनको दैलो’ बजारमा



rajesh-thapa[dropcap]गी[/dropcap]तकार राजेश थापाको नयाँ गीती एल्वम ‘मनको दैलो’ बजारमा आएको छ । थापाको यो आधुनिक गीती एल्वममा चर्चित गायक गायिकाहरुले स्वर दिएका छन् ।

यो एल्बममा रहेका गीतहरुमा संगित विकास चौधरीले भरेका छन भने एल्वममा समावेश छ वटा गीतहरुमा ‘मनको दैलोमा’मा स्वर राजेशपायल राई र प्रबिशा अधिकारी, ‘गोधुलीमा साँझ’मा स्वरुपराज आचार्य, ‘तिम्रो मायामा’मा शिव परियार, ‘हर रातमा’ सन्तोष लामा, ‘बसाई दिउँला’मा रबिन थापा र रजिना रिमालको रहेको छ ।

आफ्नो पहिलो एल्बममा नै चर्चित कलाकारहरुलाई स्वरबद्ध गराएका गितकार थापाले एल्बमलाई श्रोताहरुले साथ दिनेमा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu