
काठमाडौं – स्टार वान इन्टरटेनमेन्टद्वारा आयोजित पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४ को मनोनयन सूची सार्वजनिक गरिएको छ ।
यस वर्षको अवार्डमा पनि विगतका संस्करणहरूमा जस्तै सङ्गीतसँगै फेसन र मोडलिङका विविध क्षेत्रलाई समेटिएको छ । स्टार वान इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले जानकारी दिए अनुसार, आधुनिक, पप, लोक पप, चलचित्र, लोक, लोक दोहोरी र नेपाल भाषाका गीत सङ्गीत गरी कुल २२ वटा विधामा मनोनयन सार्वजनिक गरिएको छ ।
कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले यस पटक गीतकार, गायक, गायिका, सङ्गीतकार, म्युजिक भिडियो निर्देशक, कोरियोग्राफर र मोडलहरुबीच प्रतिस्पर्धा हुने बताए । पछिल्लो डेढ वर्षमा सार्वजनिक भएका गीत सङ्गीतलाई यस अवार्डमा समावेश गरिएको अवार्डकी प्रबन्ध निर्देशक सरिता भारतीले जानकारी गराइन् ।
भारतीले नेपाली गीत सङ्गीत, फेसन र मोडलिङ क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई अवार्ड समारोहमा विशेष सम्मान पनि गरिने बताइन् ।
पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४ को मनोनयन सूची यस प्रकार छ:
(क) उत्कृष्ट फेसन डिजाइनर
१. दिल माया मगर – एम के एम फेशन हाउस
२. काजल शर्मा – काजल क्रियसन
३. सञ्जिता बराल – पटुकी पोसाक
(ख) उत्कृष्ट म्युजिक भिडियो मेकअप आर्टिष्ट
१. उर्मिला लामा – छोड सताउन
२. मनीषा श्रेष्ठ – नगर दोमन
३. विक्रम गौतम – हङ्गामा
४. माही सिंह – माया बिक्रीमा
५. सरिता प्रजापति – तिम्रो तस्बिर
(ग) उत्कृष्ट कोरियोग्राफी (स्टेज प्रस्तुति)
१. शर्मिला तामाङ – कोदोको ढिँडो
२. सन्देश तामाङ – नयुता मारो नाक्ला
३. केशव कोइराला – माया भन्दा ठुलो
४. रेनुका लामा – सर सर पाइला सर्दैन
५. कृष्टी शाही – सानोमा सानो
(घ) उत्कृष्ट नेपाल भाषा गीत (गायन)
१. बिराज महर्जन – नक्कलिम्ह मय्जु
२. गङ्गादेवी महर्जन – कतांमरी या रूप छँगु
३. राजकुमार मानन्धर – छँगु मतिनाया आशय
४. सुनिल चित्रकार – मुसुहुँ न्हिला
५. भिमप्रसाद प्रजापति – हाकु पर्सी तुयु गाचा
(ङ) उत्कृष्ट नेपाल भाषा गीत (रचना)
१. सुरजवीर बज्राचार्य – नक्कलिम्ह मय्जु
२. रजन कुस्ले – होली फागू
३. संघरत्न शाक्य – कतांमरी या रूप छँगु –
४. राजकुमार मानन्धर – छंगु मतिनाया आशय
५. अमृत रत्न शाक्य – मुसुहुँ न्हिला
(च) उत्कृष्ट लोक गीत (गायन)
१. प्रमोद डिजी – रुपसा पातली सुवा
२. शान्ति कुमारी शाही – हरि भजन
३. मनिष चौधरी – सुन्तला पाक्यो
४. आयुमी तामाङ – ओए सोल्टिनी
५. लक्ष्मण श्री – म तिम्रै डल्ले हो
(छ) उत्कृष्ट पप/लोक पप गीत
१. सुमन दाहाल – अस्ति भन्दा हिजो
२. कुमार भारती – बालेन्द्रको बत्तीमा
३. पुरुषोत्तम सुवेदी – सिरसिर बतास
४. नम्रता तामाङ – दिलमा चुकुल
५. रामचन्द्र खरेल – बालेन सिटी काठमाडौँ
(ज) उत्कृष्ट लोक दोहोरी गीत (गायक)
१. मदन ढकाल – रुमाल फरर
२. चन्द्र शर्मा – बालेनको सहर
३. अर्जुन सापकोटा – बस्यौ अलक्कै
४. नमराज ढुङ्गाना – नगर दोमन
५. गोविन्द मधुर आचार्य – निरी मायाको
(झ) उत्कृष्ट लोक दोहोरी गीत (शब्द)
१. अनिल दवाडी – तिम्रो त दुनियाँ छ
२. डब्बु क्षेत्री – छोड सताउन
३. कृष्ण रोशनी आचार्य – निरी मायाको
४. रमेश परियार – म यसरी हारी दिन्छु की
५.कुमार गन्धर्व – मिठो बोली
(ञ) उत्कृष्ट लोक दोहोरी गीत (गायिका)
१. नम्रता खरेल – माया पिरतीको गाउँ
२. सपना रोका – झ्यालमा सेतो पर्दा
३. कविता खत्री – नमस्ते ढोग्दिया
४. गीता भट्टराई – नवलपुरे कान्छी
५. सीमा थापा – सनाई ढोलक
(ट) उत्कृष्ट लोकदोहोरी गीत म्युजिक भिडियो (मोडल पुरुष)
१. बादल घिमिरे – कसम तोड्ने म
२. कृष्ण सापकोटा – डाँडै कटाउने
३. प्रवण भुसाल – छोड सताउन
४. पल शाह – मायालाई पानको पात
५ यस राज गराच – माया पिरतीको गाउँ
(ठ) उत्कृष्ट लोकदोहोरी गीत म्युजिक भिडियो (मोडल महिला)
१. अस्मिता पुरी – फूलमाया
२. नारायणी खत्री – करीमैमा
३. अस्मिता रणपाल – देखिएको च्वाँक च्वाँक
४. जुना कार्की – यो दुनियाँ त बेग्लै
५. जुना गुरुङ – जान्छ्यौ र माइली
(ड) उत्कृष्ट लोक तथा दोहोरी गीत म्युजिक भिडियो (कोरियोग्राफर)
१. मुकेश नेपाली – धादिङ गजुरी
२. रबिता मगर – एक नम्बरी सुन
३. कृष्ण रसाल – छोड सताउन
४. सिबोन श्रेष्ठ – यो दिलको पाइलट
५. नितिन वाइबा – जाऊँ त भने बाटोमा
(ढ) उत्कृष्ट चलचित्र गीत (गीतकार)
१. उर्मिला गुरुङ – के भरोस गरम, (एक्टर टेक वान)
२. राजेश कुमार श्रेष्ठ – दिन बित्ला (एक्टर टेक वान)
३. विकास विष्ट – बाहिरी पीडाले भन्दा (न मेटिएको घाउ)
४. शैलेन्द्र खनाल शरद – जय गोर्खाली (गोर्खा वारियर)
(ण) उत्कृष्ट चलचित्र गीत (सङ्गीतकार)
१. राजेन्द्र बजगाईँ – बुट्टे रूपमा (ब्ल्याक छाया)
२. एलिश कार्की – जय गोर्खाली (गोर्खा वारियर)
३. हर्कुलस बस्नेत – के भरोसा गरम (एक्टर वान टेक)
४.दीपक शर्मा – बिहे भाको छैन (छक्का पन्जा ५)
(त) उत्कृष्ट आधुनिक गीत (गीतकार)
१. दीपेन्द्र अधिकारी – जिन्दगीको यो खेल
२. डब्बु क्षत्री – तिमीलाई नै सधैँ
३. हंस राज जोशी – मलाई तिमी मन प¥यो
४. डा. देवेन्द्र आचार्य – सजाय काफी हुँदैन
५. शेर साउद – प्रेम कथा
(थ) उत्कृष्ट आधुनिक गीत (गायक)
१. नारायण थापा – तिमीलाई नै सधैँ किन
२. विनोद राई – जिन्दगी हो खेल जस्तै
३. गोविन्द मधुर आचार्य – एक दिन उज्यालो आउला
४. सैराज खाती – यो दिलको पाइलट
५. ओम सुनार – मायाले सजाउँदा
(द) उत्कृष्ट आधुनिक गीत (गायिका)
१. शर्मिला वर्देवा – सजाय काफी हुँदैन
२. स्वाती भट्ट – यो दिलको पाइलट
३. सुमी पराजुली – माया गर्ने तरिका
४. गीता पाण्डे – चाहेको बाटो
५. शोभा पाण्डे – डल्ले खुर्सानी
(ध) उत्कृष्ट आधुनिक गीत (सङ्गीतकार)
१. राजकुमार बगर – जिन्दगी यो खेल जस्तै
२. राजेन्द्र बजगाईँ – सजाय काफी हुँदैन
३. योगेन्द्र उपाध्याय – एक्लो भएछु
४. शङ्कर थापा स्माइल – तिमीलाई म कति माया गर्छु
५. टेक राज ओझा – दिल्ली आग्रा
(न) उत्कृष्ट आधुनिक गीत म्युजिक भिडियो (मोडल पुरुष)
१. अंशु बर्मा – पैसा
२. अभि सुनुवार – म छु आज रोडमा
३. सुरेश कोली – मौसम मौसम…
४. कमल सिंह – चाहन्छु ४
५. विक्रम बुढाथोकी – कस्तो थिएँ कस्तो भएँ
(प) उत्कृष्ट आधुनिक गीत म्युजिक भिडियो (मोडल महिला)
१. सदीक्षा पाण्डे – राजाको राज्य
२.रुबिना अधिकारी – नजर लाग्ला नि
३. शिला गजुरे – हाँसेर माग
४. मल्लिका राजोपाध्याय – हे गोरी
५. दीपिका थापा – पैसा
(फ) उत्कृष्ट आधुनिक गीत (कोरियोग्राफर)
१. कृष्ण रसाल – तिमीलाई नै सधैँ
२.दिलीप ओखेडा – तप तप पानी
३. शिशिर खाती – दर्शन गरेँ
४.सुरेन्द्र बसेल – चाहन्छु ५
५.प्रवीण थापा – डिम्पल पर्ने गाला