अमित प्रधानको नयाँ गीत ‘मायाको आभास’ सार्वजनिक



काठमाडौं – गायक अमित प्रधानको स्वरमा रहेको नयाँ म्युजिक भिडियो ‘मायाको आभास’ सार्वजनिक भएको छ । यो गीतमा शब्द र सङ्गीत स्वयं गायक प्रधानकै रहेको छ । गीतलाई सङ्गीत संयोजन हर्कुलस बस्नेतले गरेका हुन् ।

हिमाल थापाको निर्देशनमा तयार भएको यसको भिडियोमा मोडल व्हेर्‍री केसी र गायक प्रधानले अभिनय गरेका छन् । हिमाल थापाले सम्पादन र रङ्ग संयोजन गरेको भिडियोलाई रेयवट श्रेष्ठले छायाङ्कन गरेका हुन् । 

गायक प्रधानले आफ्नो नयाँ गीत श्रोता तथा दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu