मिस वर्ल्ड प्रतियोगितामा विकिनी राउण्ड हटाईने



bikini

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
टु पिसमा सुन्दरीहरु प्रस्तुत हुँदा बढी नै अश्लिल देखिने र पुरुषहरुले मनोरञ्जनको साधनको रुपमा लिने मिस वल्र्ड प्रतियोगितामा अबदेखि सुन्दरीहरुले विकिनी राउण्डमा टु पिस लगाउन नपाउने भएको छ ।

प्रतियोगीताको नाममा महिलाको शरीरलाई नङ्ग्याइएको आरोप लगाउँदै महिला अधिकारकर्मीहरुले बिरोध जनाएपछि यस्तो भएको हो । आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्लेले विकिनी लगाउनुमा त्यस्तो कुनै आपत्ति जनाउनुपर्ने नभए पनि अर्को बर्षदेखि विकिनी स्विमसुट राउण्ड हटाउन लागेको बताइन् ।

सौन्दर्यका नाममा महिलालाई अश्लिल रुपमा प्रयोग गरिएको भन्दै सौन्दर्य प्रतियोगिताको महिला अधिकारकर्मीबाट हुँदै आएका बिरोधलाई ध्यानमा राख्दै मिस वल्र्डको आयोजक संस्थाले सो राउण्डलाई हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu