मोडलसँग बिहे गर्दै मूख्यमन्त्री शेरधन राई



यहि माघ ११ गते नेकपाका केहि नेताहरु सहित पारिवारिक सदस्यका बीच प्रदेश नं.१ का मूख्यमन्त्री शेरधन राई बिवाह गर्ने भएका छन् ।

नेपालप्रेस डटकममा प्रकाशित समाचार अनुसार मूख्यमन्त्री राई र मिस मंगोल–२०१८ को ताज बिजेता ज्याङमु शेर्पाबीच बिवाह हुन लागेको हो । पुर्ख्यौली घर संखुवासभा भएकी ज्याङ्मुका परिवार अमेरिकामा बस्छन् ।

ज्याङ्मु साथीभाई मार्फत मुख्यमन्त्री राईसँग नजिक भएको बताईएको छ । बताईए अनुसार मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरमा लगभग आधा अन्तर छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu